नेपालमा कानूनी अनुसन्धान प्रणालीको सुदृढीकरण तथा प्रवर्द्धन गर्न अनुसन्धानकर्ता, कानूनका विद्यार्थी तथा कानून व्यवसायीहरूलाई विश्वसनीय कानूनी सूचना तथा शैक्षिक स्रोतहरूमा सहज, प्रभावकारी र समयानुकूल पहुँच उपलब्ध गराई अध्ययन, अनुसन्धान तथा व्यावसायिक दक्षताको विकासमा योगदान पुर्याउनु।